अनलाइन टेन्डर प्रक्रियामा नयाँ नियम, दस्तुर पूर्ण रूपमा हट्यो
ictsamachar.com

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई-जीपी) मार्फत आह्वान गरिने बोलपत्रमा अबदेखि कुनै पनि प्रकारको दस्तुर नलिन सबै सार्वजनिक निकायलाई निर्देशन दिएको छ ।
कार्यालयले सोमबार परिपत्र जारी गर्दै सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ अनुसार ई-जीपी प्रणालीबाट प्रकाशित हुने बोलपत्रमा दस्तुर नलाग्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)