जिप दुर्घटना हुँदा कानुन अधिकृत माधव बस्नेतको मृत्यु, ६ घाइते
barnanmedia.com · Thu May 01 22:45:59 GMT 2025

उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
चितवनबाट झापातर्पm जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)