सिट बाँडफाँटबारे गठबन्धन ‘सहमति नजिक’: आज पनि कार्यदलको बैठक बस्दै
nepallive.com · Tue Aug 23 00:23:00 GMT 2022
काठमाडौं – आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि ‘ भागबण्डा मिलाउन गठित कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ।
सोमबार बसेको बैठकमा सिट बाँडफाँटबारे ‘सहमति नजिक’ पुगेको भनिएको कार्यदलले मंगलबार कुनै निष्कर्ष निकाल्ने नेताहरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)