प्रहरीलाई सवारीसाधन, ड्रोन लगायतका सामाग्री हस्तान्तरण
deshsanchar.com · Wed Aug 11 16:17:52 GMT 2021
वीरगञ्ज – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले नेपाल प्रहरीलाई सवा चार करोड रुपैयाँ बराबरका सवारीसाधन लगायतका सामाग्री हस्तान्तण गरेका छन्।
हस्तान्तरण गरिएमा सामग्रीमा ड्रोन क्यामेरा, बारुण यन्त्र, मोबाइल पिकअप भ्यानलगायत छन्। त्यसले प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सहयोग गर्ने मन्त्री शाहले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)