कोकाकोलालाई कर निर्धारण गर्नुपर्ने
ekantipur.com · Sat Aug 21 01:02:58 GMT 2021
काठमाडौँ — कोकाकोला उत्पादक कम्पनी ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेको विषयमा कर लाग्ने निष्कर्ष महालेखाको छ ।
‘ठूला करदाता कार्यालयअन्तर्गतको एक बहुराष्ट्रिय कम्पनीको कुल सेयर संख्या १९ लाख ४८ हजारमध्ये १४ लाख ८४ हजार ३०१ कित्ता सेयर अर्को बहुराष्ट्रिय कम्पनीले खरिद गरी यस कम्पनीमा प्रवेश गरेको अमेरिकाको एक सेक्युरिटी कमिसनले सन् २०१६ मा खुलासा गरेको छ,’ कोकाकोलाबारे नाम उल्लेख नगरी महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)