मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गभर्नर नियुक्तिबाट टुंगो लाग्नेछ एमाले–कांग्रेस गठबन्धनको सरकारको आयु

barnanmedia.com · Thu May 01 23:15:38 GMT 2025

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सुन्दा लाग्छ, सरकार आजभोलि नै ढल्छ। कांग्रेस सभापति शेरबहादर देउवा प्रधानमन्त्री बन्छन् अनि एमाले प्रतिपक्षमा जान्छ। पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापा र कांग्रेसका अन्य नेताहरुको अभिव्यक्ति सुन्दा पनि त्यही छनक दिन्छ। तर, राजनीति सिधा बाटोमा हिँड्दैन। भनिन्छ, राजनीतिमा हर बाटोको विकल्प हुन्छ, असम्भव केही पनि हुँदैन।

१० महिना अघि एमालेले माओवादीको काँध बिसाएर कांग्रेससँग गठबन्धन गर्दा पनि त्यही थियो। प्रचण्डले सायदै सोचेका थिए कांग्रेस र एमाले मिल्छन् भनेर। किनकी त्यसको तीन महिना अघि मात्र प्रचण्डले कांग्रेसलाई छाडेका थिए। एमालेसँग मिसिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)