भूकम्प प्रतिरोधी घर हस्तान्तरण
gorkhapatraonline.com · Tue Jan 02 00:33:23 GMT 2024
राजु लामिछाने
रुकुमपश्चिम, पुस १७ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–६, फारुला गाउँमा बनाइएका भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । गत कात्तिक १७ गतेको भूकम्पले पूर्ण रूपमा भत्किएका तीन घर एक कार्यक्रमका बिच नगरप्रमुख पुष्प बादीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)