पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा पनि सहयोग
nepalviews.com · Tue Mar 14 16:12:35 GMT 2023
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)