चेल्सीको अधिग्रहणलाई प्रिमियर लिगको अनुमोदन
lokaantar.com · Tue May 24 23:52:06 GMT 2022
इंग्लिस प्रिमियर लिगले अमेरिकी बिलिनियर्स टोड बोहलीको चेल्सी अधिग्रहणलाई अनुमोदन गरेको छ ।
बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी किनेका थिए । जसलाई प्रिमियर लिगको बोर्डले अनुमोदन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)