एम्बुलेन्सकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
setopati.com · Tue May 09 16:32:00 GMT 2023
बझाङमा एम्बुलेन्सकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार दिउँसो ३ बजे बित्थडचिर गाउँपालिका- ६ चिसापानी मोडमा एम्बुलेन्सले ठक्कर दिँदा साेही ठाउँका २३ वर्षीय मोटरसाइकल चालक गोवीन्द्र महरको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)