मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति, फुटबलप्रेमी ब्राजिलियन भिक्षुणीको ११६ वर्षको उमेरमा निधन

barnanmedia.com · Thu May 01 23:33:56 GMT 2025

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति, ब्राजिलियन नन सिस्टर इनाह क्यानाबारो लुकासको ११६ वर्षको उमेरमा निधन भएको छ।

८ जुन १९०८ मा दक्षिणी ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा जन्मिएकी इना क्यानाबारो लुकास २० वर्षको उमेरमा क्याथोलिक नन बनिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)