सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
ratopati.com · Tue Jul 14 17:28:08 GMT 2026

काठमाडाैँ । २७ सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९ मा उच्चतम विन्दुमा पुग्ने र त्यसपछि दीर्घकालीन रूपमा घट्दै जाने प्रक्षेपण गरिएको छ।