सर्वस्वसहित जन्मकैद सजाय भएका सूर्यबहादुर २१ वर्षपछि पक्राउ
baahrakhari.com · Tue Jan 16 17:37:15 GMT 2024
काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भएका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन् । उनलाई प्रहरीले २१ वर्षपछि सोमबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)