खुम्बु आइसफलबाट उद्धार गरिएका दावा शेर्पालाई काठमाडौं ल्याइयो
nepalbahas.com · Thu Jun 04 07:37:00 GMT 2026

खुम्बु आइसफलबाट उद्धार गरिएका दावा शेर्पालाई काठमाडौं ल्याइयो
२१ जेठ, काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)