साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
ratopati.com · Tue Jul 14 17:58:08 GMT 2026

कैलाली । कैलालीका बाह्रवन, भारताल र गौरीगङ्गा साझेदारी वन विवाद र उजुरीका अखडा बन्दै गएको छ । आखिर किन !
वन ऐनको दफा २३ र नियमावली २०७९ को नियम ६४ ले साझेदारी वनको सञ्चालन र लाभ बाँडफाँडको स्पष्ट खाका कोरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)