जनतालाई खानेपानी व्यवस्था गर्न सरकार प्रतिबद्ध : मन्त्री खान
lokaantar.com · Tue Jan 31 23:45:00 GMT 2023
खानेपानीमन्त्री अब्दुल खानले वर्तमान सरकार जनतालाई सहजै शुद्ध पिउने पानीमा पहुँच पुर्याउने काममा लागेको बताएका छन् । पश्चिमको नवलपरासी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री खानले सो कुरा बताएका हुन् ।
आम नागरिकको पहुँचमा स्वस्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्री खांनले छिट्टै मन्त्रालयमा विषेश समय लिएर विदेश पानी निर्यात गर्न मिल्ने आधारहरुका बारेमा छलफल गर्ने बताए । नेपाल पानीको दृष्किोणले धनी भएकाले पेट्रोलियम पदार्थ आयात गरेजस्तै खानेपानी नेपालले निर्यात गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)