मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एन आई सि एसिया बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

arthasansar.com

एन आई सि एसिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)