मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित

thahakhabar.com

काठमाडौं : अफगानिस्तानले यूएईमा जारी आईसीसी टी–२० विश्वकपमा शानदार सुरुवात गरेको छ।

सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको हो। शारजाहमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०।२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)