रिजवान र शफिकको शतकमा पाकिस्तानको कीर्तिमानी जित
dcnepal.com · Tue Oct 10 17:16:30 GMT 2023
काठमाडौं । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेको छ । हैदराबादमा भएको खेलमा पाकिस्तानले ६ विकेटको कीर्तिमानी जित हासिल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)