१० खेलाडीमा समेटिएको अमेरिकाको बोस्नियामाथि सानदार जित
lokaantar.com
फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा बोस्निया-हर्जगोभिनालाई २-० ले पराजित गर्दै आयोजक संयुक्त राज्य अमेरिका प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
सान फ्रान्सिस्को वे एरिया स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा अमेरिकाले १० खेलाडीमा सीमित भए पनि उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)