गैरकानुनी सम्पत्ति आर्जनमा सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद, १२ करोड जरिवाना
deshsanchar.com · Tue Jul 14 16:59:02 GMT 2026

काठमाडौं- विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक एवं राष्टिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र बिगो बराबरको जरिवाना सुनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)