टाटाको बहुप्रतीक्षित नेक्सन ईभी अब नेपालमा
hamrakura.com · Tue Jul 27 00:00:00 GMT 2021
काठमाडौँ। नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले टाटा मोटसर्को नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले मङ्गलवारदेखि बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण सुरु गरेको छ। यसको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।
टाटा नेक्सनको तीनवटा मोडेलमा (एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ। यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटर ( जुन पहिले आउँदछ) र गाडीमा ३ वर्ष वा एक लाग २५ हजार किलोमिटरको (जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)