मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तनहुँको पुल्चोकमा जमिन भासियो, ५ घरमा पूर्ण क्षति

deshsanchar.com · Wed Aug 16 14:45:11 GMT 2023

पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाको पुल्चोकमा जमिन भासिएको छ । जमिन भासिएर ५ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष राजु वाग्ललेले जानकारी दिए।

पुल्चोक सेती नदी किनारको बस्ती हो । ‘जमिन ८/१० मिटर नै फाटेर दबेको छ । दबेको ठाउँमा नदीको पानी बगेको देखिन्छ’, वडाध्यक्ष वाग्लेले भने।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)