मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जिम्मेवारी विहिन ब्याटिङका कारण नेपालको लज्जास्पद हार

neplays.com

कमजोर ब्याटिङका कारण नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनले पराजित भएको छ । यो हारका कारण नेपालले २ खेलको सिरिज एक शुन्यले हारेको छ ।

मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)