चन्द्रयान : ईसरोले भन्यो प्रज्ञान र विक्रमबाट कुनै सङ्केत आएको छैन
ratopati.com · Sat Sep 23 06:53:00 GMT 2023
नयाँ दिल्ली । भारतले २२ सेप्टेम्बरको सूर्योदयको उत्सुकताका साथ पर्खिरहेको थियो। तर यो सूर्योदय पृथ्वीमा नभई चन्द्रमामा हुनुपर्ने थियो ।
ईसरोले शुक्रबार विक्रम ल्यान्डर र प्रज्ञान रोभरलाई उठाउने प्रयास गर्ने भनेको थियो तर उसले अब यो प्रयास शनिबार पुन: गरिने बताइयो। ईसरोका स्पेस एप्लिकेसन सेन्टरका निर्देशक नीलेश देसाईले भने, ‘पहिले हामी आज अर्थात् सेप्टेम्बर २२ मा प्रज्ञान र विक्रमलाई सक्रिय गर्ने भनेका थियौँ, तर अब केही कारणले हामी यसलाई भोलि अर्थात् शनिबार प्रयास गर्नेछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)