बोस्नियालाई हराउँदै अमेरिका २४ वर्षपछि अन्तिम १६ मा, अब बेल्जियमसँग भिड्ने
nepalviews.com · Thu Jul 02 02:20:31 GMT 2026
काठमाडौं । सह-आयोजक संयुक्त राज्य अमेरिका फिफा विश्वकप २०२६ को नकआउट चरण पार गर्दै 'राउन्ड अफ १६' मा प्रवेश गरेको छ। सान फ्रान्सिस्कोस्थित बे एरिया स्टेडियममा बिहीबार सम्पन्न खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० गोल अन्तरले स्तब्ध पार्दै अमेरिकाले प्रतियोगिताको अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।
घरेलु मैदान र दर्शकको उल्लेख्य समर्थन पाएको अमेरिकाका लागि यस जितसँगै विश्वकप इतिहासमा २४ वर्ष लामो नकआउट खडेरी समेत समाप्त भएको छ। यसअघि सन् २००२ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको अमेरिका त्यसयताका संस्करणमा लगातार दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)