पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
ratopati.com · Tue Jul 14 19:24:05 GMT 2026
काठमाडाैँ । फिफा विश्वकप २०२६ को जारी पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सविरुद्ध सुरुवाती अग्रता लिएको छ । डलासको स्टेडियममा भइरहेको निकै प्रतिस्पर्धात्मक भिडन्तको २२ औँ मिनेटमा स्पेनका स्ट्राइकर मिकेल ओयारजाबालले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)