बोस्निया एन्ड हर्जगोभिनामाथि अमेरिकाको सहज जित, प्रि- क्वार्टरफाइनलमा बेल्जिमसँग खेल्ने
shilapatra.com · Thu Jul 02 02:16:00 GMT 2026
अमेरिका फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनामाथि २-० गोलको सहज जित निकाल्दै आयोजक अमेरिका प्रि-क्वार्टरफाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)