मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘छेस्का’ लेख्न सजिलो छैन 

baahrakhari.com · Sat Dec 17 01:03:00 GMT 2022

साहित्य जीवन र भोगाइका अनुभूतिको अभिव्यक्ति हो । साहित्यमा समाज, समय, परिवेश र परिस्थिति लेखिन्छ । जीवनका आरोह–अवरोह एवं आशा, अपेक्षा र चाहना लेखिन्छ । खुसी, सन्तुष्टिसँगै कुण्ठा, पीर, व्यथा र असन्तुष्टि लेखिन्छ, विभेद, विकृति र विसंगति लेखिन्छ ।

अनि, यी सबैमा सुधार र परिवर्तनको अपेक्षा गरिन्छ । साहित्य यथास्थिति मन पराउँदैन, निरन्तर परिवर्तन चाहन्छ । यसैले यो सधैँ गतिशील र अग्रगामी हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)