नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकपको अन्तिम आठमा
thahakhabar.com
काठमाडाैं : १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकसँग हार बेहोर्दै नेदरल्याण्ड युरोकपबाट बाहिरिएको छ।
हंगेरीमा भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको १० औं मिनेटमा नेदरल्याण्डका म्याथिस् डि लाइटले चेकका खेलाडीलाई पेनाल्डी डिबक्सभन्दा केही बाहिर खराब ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए। चेकलाई जिताउन टोमस हलेसले ६८ र प्याट्रिक सिकले ८० मिनेटमा गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)