चितवनमा बर्डफ्लु पुष्टि, ३८ हजारभन्दा बढी कुखुरा नष्ट
lokaantar.com

: चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ।
खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण देखिएपछि नियन्त्रणका लागि कुखुरासँगै अण्डा र दाना पनि नष्ट गरिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)