यी हुन् डब्ल्यूएचओले दिएको कोरोना भेरियन्टका विभिन्न नाम
kalakarmi.com · Tue Jun 01 00:37:59 GMT 2021
काठमाडौं– कोरोना भेरियन्टको अस्तित्वका बारेमा भैरहेको विवादका बीच विश्व स्वास्थ्य संगठनले कोरोना अर्थात को मुख्य भेरियन्टका नामहरुलाई सम्बोधन गर्ने तथा सम्झने उदेश्यका लागि नामाकरण गरेको छ ।
कोरोनाका लागि जिम्मेवार भाइरसको नामाकरण गर्नका लागि ग्रीक अक्षरको प्रयोग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)