विशेष अदालतद्वारा सुनील पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
lokaantar.com

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
ठेक्का प्रक्रियाका क्रममा अमेरिकी डलर २ लाख ८० हजार (करिब ३ करोड ८ लाख ५० हजार नेपाली रुपैयाँ) रिसवत (घुस) लिन मञ्जुर गरेको भन्दै अदालतले पौडेललाई कसूरदार ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)