पहिलो हाफमा फ्रान्सविरुद्ध स्पेन अगाडि
nepalpress.com · Tue Jul 14 19:52:00 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत फाइनल प्रवेशका लागि फ्रान्स र स्पेनले प्रतिस्पर्धा गरिरहेका छन्।
पहिलो सेमिफाइनल अन्तर्गत जारी खेलमा पहिलो हाफ सकिँदा स्पेनले अग्रता लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)