सगरमाथा क्षेत्रको समस्या र चुनौतीबारे जानकारी लिन ११ दिने पैदल यात्रा हुँदै
dekhapadhi.com · Mon Nov 07 12:21:00 GMT 2022
काठमाडौं। सगरमाथा क्षेत्रमा बसोबास गरिरहेका समुदायले भोगेको समस्याबारे बुझ्न र जलवायु सचेतना जगाउने उदेश्यले‘द विग क्लाइम्ब नेपाल २०२२’ हुने भएको छ। ११ दिने पैदल यात्रा गरेर मनाउन लागिएको यो कार्यक्रम मंगलबारदेखि सुरु हुँदैछ। ‘द विग क्लाइम्ब’ अभियान र युनेस्को नेपालको संयुक्त आयोजनामा हुन लागेको यो अभियान अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको प्रचार प्रसारको अवसरमा आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)