कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी
baahrakhari.com · Wed Dec 15 18:46:00 GMT 2021
काठमाडौं । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
उनीहरु दुवै जना विजयी भए पनि मत भने केहीबेरमा सार्वजनिक हुने निर्वाचन समिति स्रोतले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)