फ्रान्सेली राजदूतको नाइजर छोडे
lokaantar.com · Thu Sep 28 00:16:42 GMT 2023
नियामे– नाइजरका लागि फ्रान्सका राजदूतले बुधवार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् ।
पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि सेनाले सत्ता कब्जा गरेसँगै फ्रान्सेली राजदूतलाई देश छाड्न निर्देशन दिइएको थियो । यद्यपि उनले उक्त निर्देशनको पालना नगरेपछि उनलाई राजदूतावासमा नै बन्दी बनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)