अमेरिका विश्वकपको अन्तिम १६ मा बोस्नियाहर्जगोभिना बाहिरियो
barnanmedia.com · Thu Jul 02 02:11:11 GMT 2026
काठमाडौं । विश्वकपको आयोजक राष्ट्रमध्येको एक अमेरिकाले अन्तिम १६ को यात्रा तय गरेको छ ।
बोस्नियाहर्जगोभिनालाई पराजति गर्दै अमेरिका प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । अमेरिकाले बोस्नियाहर्जगोभिनालाई २-0 ले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)