मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फियान नेपालमा पुनः अध्यक्षमा रुपाखेती निर्वाचित

aarthiknews.com · Fri Nov 10 00:38:00 GMT 2023

काठमाण्डौं । खाध्य सुरक्षा, खाध्य अधिकार र खाध्य सम्प्रभुताको क्षेत्रमा राष्ट्रिय स्तरमा नीति वकालत र पैरवि गर्दै आईरहेको संस्था फियान नेपालको विहीबार सम्पन्न १६ औ साधारण सभा तथा ८ औं अधिवेशनबाट सामाजिक अभियान्ता गोकर्ण रुपाखेती पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा इन्द्रमाया शंकर, महासचिवमा राम बहादुर पुन, कोषाध्यक्षमा सफल सुब्बा, सचिवमा मदनराज जोशी, सदस्यहरुमा रामलखन हरिजन, बसन्त प्रताप सिंह, प्रकाश बहादुर सिंह र यमुना महर्जन निर्वाचित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)