मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

देशभर मौसम सामान्यतया सफा: कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

nepallive.com · Fri May 12 00:29:00 GMT 2023

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)