मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिँदै

nepallive.com · Mon Jun 13 00:31:00 GMT 2022

काठमाडौं– प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुँदैछ।

सांसदले उठाएका प्रश्नमाथि सोमबारदेखि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। जसका लागि सोमबार बिहान ११ जबे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)