मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एमाले विवादकाे असर : सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन

nayapatrikadaily.com · Fri May 28 19:50:00 GMT 2021

– नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी । धामी माओवादीबाट र अन्य चारजना एमालेबाट मन्त्री ।

– भौतिक पूर्वाधार विकास मन्त्रालयमा चुनकुमारी चौधरी, सामाजिक विकास मन्त्रालयमा मनाकुमारी साउद, आर्थिक मामिला मन्त्रालयमा अर्चना गहतराज र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मानबहादुर सुनार राज्यमन्त्री । सुनार माओवादीबाट र अन्य तीनजना एमालेबाट ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)