फिफा विश्वकप : अमेरिका अन्तिम १६ मा, बोस्निया बाहिरियो
nepalnews.com · Thu Jul 02 02:31:51 GMT 2026
काठमाडौँ। अमेरिका विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आज भएको अन्तिम ३२ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिका अन्तिम १६ मा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)