मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वीरगञ्जमा एउटै बेडमा तीन जना संक्रमित, चिकित्सक भन्छन्, ‘लकडाउन गर्न ढिलो भइसक्यो’

deshsanchar.com · Mon Apr 26 13:49:38 GMT 2021

वीरगञ्ज– पर्सामा लगातार रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको उपचार हुने वीरगञ्जको नारायणी अस्पतालमा बेडभन्दा बढी कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ।

अस्पतालको आकस्मिक विभामामा रहेका बेडमा अहिले कुनैमा दुई, कुनैमा तीन जना विरामीलाई राखेर उपचार गर्नुपरेको अस्पतालका डा. निरज सिंहले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)