अख्तियार हेटौँडामा एक वर्षमा १३ हजार उजुरी दर्ता
ekagaj.com · Tue Aug 30 16:11:14 GMT 2022
मकवानपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वार्षिक विवरण सार्वजानिक गरेको छ । आयोगले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कामहरूको तथ्याङ्गत विवरण सार्वजानिक गरेको हो ।
भ्रष्ट्राचार न्यूनीकरणको लागि सहकार्य सम्बन्धी छलफलमा आयोगका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रभा सापकोटाले वार्षिक १३ हजार भन्दा बढी उजुरी दर्ता भएको जानकारी दिए । सापकोटाले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ्क, प्रदेशगत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)