यो चाँहि किन पर्दैन महोदय ?
janaaastha.com · Sat May 15 16:20:19 GMT 2021
शुक्रबार राष्ट्रपति भवन,शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ४३ औं प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ ग्रहण गर्नुभयो । त्यस क्रममा प्रधानमन्त्री ओलीले देखाउनुभएको व्यवहार र उच्चारण गर्नुभएको शब्दको अहिले सर्वत्र आलोचना भएको छ ।
राष्ट्रपतिले औपचारिक समारोहमा शपथ खुवाउँदा खुवाउँदै उल्टै राष्ट्रपतिलाई नै लज्जित बनाउने गरी ‘यो पर्दैन’ भनेर शपथ ग्रहणको कानुनी र प्रचलित भाषा संशोधन गर्नुलाई सबैले प्रधानमन्त्रीमा रहेको घमण्डको ‘पराकाष्ठा’ भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)