पर्यटनमन्त्री प्रेम आलेलाई २४ घण्टे स्पष्टीकरण
nepalpress.com · Wed May 11 23:34:18 GMT 2022
काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)