फ्रान्सलाई हराएर फाइनल पुगेपछि स्पेनी प्रशिक्षक भन्छन्: खेलाडीहरू सबै सम्मानका हकदार छन्
barnanmedia.com · Tue Jul 14 22:03:21 GMT 2026
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले खेलाडीहरू सबै सम्मानका हकदार भएको बताएका छन् ।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेपछि स्पेनका प्रशिक्षक फुएन्तेले खेलाडीहरुले दिनप्रतिदिन आफ्नो प्रतिभा प्रमाणित गरिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)