मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वर्णलक्ष्मी सहकारी बचत हिनामिना : संस्थामा समस्या आउँदा सञ्चालकहरू रातारात जग्गा किनबेचमा

ukaalo.com · Mon May 27 20:00:00 UTC 2024

काठमाडौँ– सहकारीको बचत रकम हिनामिना गरेको आरोप लगाउँदै स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका ५२८ बचतकर्ताले गत वैशाख २१ गते प्रहरीवृत्त कालीमाटीमा संस्थाका आठ पदाधिकारी र तीन पूर्वपदाधिकारीविरुद्ध ठगी कसुरमा जाहेरी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)