मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डेंगु रोग फैलन नदिन नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि प्रयोग गर्दै छौँ : बालेन

ratopati.com · Tue Aug 22 08:05:00 GMT 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका छन् ।

सामाजिक स१जालमार्फत शाहले यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी गरेका छन् । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने दाबी गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)